भ्रष्टाचारविरुद्धका
अभियानका श्वर तीव्र हुँदैछन । यस्ता श्वरहरुले लोकतन्त्रलाई सुदृढ गर्न
मद्दत पुर्याउँछन् । पछिल्ला केही दिनयता भ्रष्टाचारविरुद्ध विभिन्न
व्यक्ति अनशन बसेर लोकतन्त्रलाई मक्किनबाट जोगाउन खवरदारी गरिरहेका छन् जो
स्वागतयोग्य छ । तर क्षेत्रहरु अत्यन्त सीमित रोजिएका छन् । कोही स्थानीय
निकायको कुरा मात्र उठाइरहेका छन भने कोही शिक्षण अस्पताललाई मात्र
हेरिरहेका छन । कोही सुपारी मात्र देख्छन्
। जबकि अहिले मुलुकका सम्पूर्ण भ्रष्टाचारजन्य गतिविधिलाई निरुत्साहित
गर्ने समग्र नीतिकै खाँचो छ । डा गोविन्द केसीले आफूलाई अझै फराकिलो बनाई
आफ्नो अभियान तीव्र बनाउनुपर्छ र नीतिकै आवश्यकता बोध गराउन सक्नुपर्छ
भन्ने मलाई लाग्दछ । डा केसीले नेतृत्व गर्न सके नेपाली अन्ना हजारे जन्मिन
सक्ने संभावना छ । मेरो सल्लाह मात्र । शुभकामना ...........
No comments:
Post a Comment