Saturday, June 1, 2013

still problem

 विजुली अझै बनेन 

मेरो घरको विजुली अझै बनेन     मेरो परिवारमा विद्युत त्रास कायम नै छ । विद्युत प्राधीकरणका कसैको ध्यानाकर्षण हुन सकेन । यो देशमा लेखेर कसैको ध्यान तान्न सकिँदो रहेनछ त ? समाजिक संजालमार्फत छmलफल चलाउँदा पनि समस्या समाधान हुँदो रहेनछ त ? के निष्कर्ष निकाल्ने होला ?

No comments:

Post a Comment